३७ घण्टा काममा खटाइएपछि क्रेन चालकलाई हदयाघात

■ श्रीविक्रम भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला दशरथ रङ्गशालाको भिआईपी प्यारापीटमा पोल ठड्याउने कार्य गर्दै आएका क्रेनचालक इन्द्र ‘दाइ’ श्रेष्ठको निधन भएको छ । इन्द्र दाइको शनिबार (२३ कात्तिक) निधन भएको हो । हृदयघातबाट उनको निधन भएको मेटल पोल ट्रसको जिम्मेवारी सम्हाल्दै आएका युवराज अधिकारीले बताए । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले मंसिरको पहिलो साताभित्रै भिआईपी…