१३औँ साग ‘नहुनु मामाभन्दा… राम्रो’

■ श्रीविक्रम भण्डारी आज मङ्सिर १२ गते, अहिलेसम्म १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का भौतिक पूर्वाधार निर्माणाधीन अवस्थामै छन् । राष्ट्रिय रंगशाला दशरथ रंगशाला, पोखरा रंगशाला र हिटिङ पौडीपोखरीले पूर्णता पाएका छैनन् । तैपनि १३औँ साग निर्धारित समयमा हुने कुरामा अब आशङ्का रहेन । सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले निर्धारित…