अष्ट्रेलिया टी–२० विश्वकप क्रिकेटमा १६ राष्ट्र

सन २०२० मा अष्ट्रेलियामा सञ्चालन हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ टीम छनोट भएका छन् । विश्वकपका लागि आयरल्यान्ड, नामीविया, नेदरल्यान्ड, ओमान, पपुवा न्यू गीनी र स्कटल्यान्डले छनोट चरण पार गरेर अन्तिम चरणमा प्रवेश गरेका हुन् । अन्तिम चरणमा छनोट भएका यी ६ राष्ट्र विश्वकपको बेग्लाबेग्लै दुई समुहमा रहेका श्रीलंका र बंगलादेशसँग पहिलो राउन्डमा…