कराते विवाद : सदस्यसचिव सिलवाललाई लाखेको चुनौती

■ श्रीविक्रम भण्डारी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को बन्द प्रशिक्षणमा रहेका कराते खेलाडीको प्रशिक्षण रोकिएपछि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल कमजोर सावित भएका छन् । सिलवाललाई हालै नेपाल ओलम्पिक कमिटीको महासचिवमा पराजित पुरेन्द्रविक्रम लाखेले चुनौती दिँदै कमजोर बनाएका हुन् । लाखेको यो हर्कतले सदस्यसचिव सिलवाललाई मात्र नभै सिंङ्गो कराते खेलले अहिले थप चुनौंतिको…