खेलकुद पूर्वाधार निरीक्षण, समयमा काम सक्न मन्त्रीको निर्देशन

यूवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) सहित राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रि नरदेवी पुनसहितको टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)लक्षित पोखरा रंगशालाका विभिन्न निर्माणाधीन भौतिक पूर्वाधारको निरीक्षण गरेको छ । मन्त्री विश्वकर्मासहितको टोलीले पोखरा रंगशालास्थित साग पूर्वाधारमध्ये फुटबल खेल मैदान, ह्याण्डबल एकेडेमी, बहुउद्देश्यीय कभर्ड हल, क्रिकेट खेल मैदान,…