रमेशले जिते ‘मिस्टर काठमाडौं’को उपाधि

नेपाल आर्मीका रमेश कार्कीले राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । विभिन्न ६ तौल समूहमा पहिलो भएका खेलाडीबीच भएको प्रतिस्पर्धामा रमेश पहिलो हुँदै मिस्टर काठमाडौंको उपाधि जित्न सफल भएका हुन् । रमेश ७५ केजीमा पहिलो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए । उनले विभिन्न तौलसमूहमा पहिलो भएका सिटी फिट्नेसका उमेश डंगोल…