ओलम्पिक निर्वाचनमा जीवनरामको प्रभाव बढ्दो

■ श्रीविक्रम भण्डारी आउँदो भदौ २० गते शुक्रबार हुने नेपाल ओलम्पिक कमिटीको बहुचर्चित निर्वाचनमा अध्यक्ष पद सर्वसम्मतिबाट हुने सङ्केत देखिएको छ । निर्वाचनको माहोल तात्दै जाँदा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको पल्ला भारी देखिएपछि यस्तो स्थितिको सिर्जना भएको हो । अध्यक्षका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले अहिलेसम्म त्यस्तो किसिमको कुनै सहमतिको खुलासा नगरे पनि उनका सहयोगीको…