आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत आज (असार १५) आयोजक इंग्ल्यान्ड र भारतबीच खेल हुँदैछ । बर्किङ्घमको एजबेस्टन मैदानमा हुने उक्त खेल इंग्ल्यान्डको लागि ‘गर कि मर’को अवस्थामा रहेको छ । आफ्नो सात खेलमा आठ अङ्क मात्र जोडेको इंग्ल्यान्डका लागि यो खेल जित्नैपर्ने परिस्थिति छ । यता ६ खेलमा ५ खेल विजय र एक खेलमा बराबरी…