विश्वकप क्रिकेट २०१९ अन्तर्गत आयोजक इंग्ल्यान्ड र अष्ट्रेलियाबीच भएको खेलमा अष्ट्रेलिया विजयी भएको छ । अष्ट्रेलियाले इंग्ल्यान्डलाई ६४ रनले पराजित गरेको हो । यो विजयसँगै अष्ट्रेलिया सेमी फाइनलमा पुगको छ । यो विश्वकपमा अष्ट्रेलिया सेमिफाइनमा पुग्ने पहिलो टोली हो । टस हारेर पहिलो व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८७…