राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्र राई नियुक्त

राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्रकुमार राई नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषदले असार ४ देखि लागु हुनेगरी राईलाई निर्देशक पदमा नियुक्त गरेको हो । यसभन्दा अघि राई खेलकुद विज्ञान प्रतिष्ठानमा उपनिर्देशकको रुपमा कार्यरत थिए । राईलाई राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागमा दरवन्दि रहनेगरि रिक्त निर्देशक पदमा नियुक्त गरिएको राखेपका सदस्यसचिव केशवकुमार बिष्टद्वारा…