अष्ट्रेलियाले जित्दा पाकिस्तान विश्वकपबाट बाहिरिने खतरा

विश्वकप क्रिकेट २०१९ अन्तर्गत पाकिस्तान र अष्ट्रेलियाबीच भएको खेलमा विश्वकपको दावेदार टीम अष्ट्रेलियाले विजय हासिल गरेको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुदै ३ सय ७ रन बनाएको थियो । प्रतिउत्तरमा व्याटिङ गर्न आएको पाकिस्तान ४५ ओभरमा अलआउट हुँदै २ सय ६६ रन मात्र बनाउँदै ४१ रनले पराजित भएको…