विश्वकप क्रिकेट २०१९ को २४औं खेल आज (३ असार) आयोजक राष्ट्र इंग्ल्यान्ड र यो विश्वकपकै सर्वाधिक कमजोर राष्ट्र अफगानिस्तानबीच हुँदैछ । खेल म्यानचेस्टरको ओल्ड ट्राफोर्ड मैदानमा हुनेछ । इंग्ल्यान्ड यो विश्वकपकै प्रबल दाबेदार टीम हो भने अफगानिस्तान सबैभन्दा कमजोर । अफगानिस्तानले अहिलेसम्म खेलेका चार खेलमा एउटा खेल पनि जित्न सकेको छैन । र पनि अफगानिस्तानलाई…