मनमैजु उसु क्वानले दोश्रो अन्तरक्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको उपाधि जितेको छ । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण, ४ रजत र ७ कांस्य जितेको थियो । नेपाल उसु महासंघको संयोजनमा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र २ कांस्यसाथ शिअ उसु क्वान…