‘वर्ल्ड ओरिइन्टिरिङ डे’को उपलक्ष्यमा नेपालमा पनि एक कार्यक्रमको आयोजना गरिएको छ । मे १५ देखि २१ गतेसम्म विश्वका ८० राष्ट्रमा मनाइने यो कार्यक्रम पहिलो पटक नेपालमा मनाइएको हो । नेपाल ओरिइन्टिरिङ संघको आयोजनामा तिलगंगाको गोल्फ कोर्समा आयोजित प्रतियोगितामा महिला तथा पुरुषहरुविच प्रतियोगिताको आयोजना गरिएको थियो । उक्त प्रतियोगिता विभिन्न स्कुल, आर्मी र स्वीट्जरल्याण्डवाट आएका खेलाडीले…