राष्ट्रिय फुलकन्ट्याक्ट करातेमा सनी च्याम्पियन

नेपाल आर्मीका सनीसिंह सुनार राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको फाइनलमा सनीले आर्मीका विकास गुरुङलाई पराजित गरे । केन्द्रीय डोजोका महेश भुजेल तेस्रो भए । पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले ७ हजार ५ सय नगद पुरस्कार जिते । नेपाल…