आन फुटसलमा शिलापत्र र जनता टिभी विजयी

नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्टमा समूह ‘सी’बाट शिलापत्र र जनता टिभीले प्रि क्र्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् । सानेपामा रहेको फिल्ड फुटसलमा भएको खेलमा गोरखापत्र संस्थानले खेलाडी नपठाएपछि शिलापत्र समूह विजेता बन्दै प्रि क्र्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेलमा शिलापत्रले जनता टिभीलाई ३–१ गोल अन्तरले पराजित…