राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने आठौँ राष्ट्रिय खेलकुदको प्रदेश नम्बर १ को प्रदेशस्तरीय प्रतियोगिता फागुन ७ गते मंगलबार विराटनगरबाट शुरु भएको छ । आठौँ राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलमध्ये फुटबल, एथलेक्सि, भारोत्तोलन, टेबलटेनिस, क्रिकेट, भलिबल, तेक्वान्दो, कबड्डी, खोखो, उसु, बास्केटबल, ब्याडमिन्टन, कराते, ह्यान्डबल, चेस, पौडी, सुटिङ, कुस्ती, आईटीएफ तेक्वान्दो, सेपाकताक्रो, फुलकन्याक्ट कराते, हक्की र स्क्वास…