मदन भण्डारी भेट्रान फुटबलमा टी बर्गर च्याम्पियन

टी बर्गर प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । चाबहिलस्थित गणेशस्थान फुटबल मैदानमा भएको फाइनलमा टी बर्गरले एसएनकेसी लाहुरेलाई १–० गोलले पराजित गरेको हो । टी बर्गरका रविन व्यञ्जनकारले निर्णायक गोल गरे । विजेताका जयराम केसी ‘म्यान अफ दी म्याच’ बने । टी बर्गरले १ लाख नगद पुरस्कार पायो भने लाहुरेले…