ग्रिनफिल्डले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत छात्रा भलिबल उपाधि जितेको छ । हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ग्रिनफिल्डले ग्लेसियरलाई ३–० को सोझो सेटमा पराजित गऱ्यो । छात्रमा नवोदित पहिलो भयो । फाइनलमा नवोदितले एन्जल्स हर्टलाई ३–२ ले हरायो । विजेतालाई हिसानका केन्द्रीय उपाध्यक्ष डा. स्वागत श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छात्रमा १६…