गुल्मीमा आठौं राष्ट्रिय खेलकुद जिल्ला छनोट प्रतियोगिता

रमेश विश्वकर्मा, गुल्मी जिल्ला खेलकुद विकास समिति गुल्मीको आयोजनामा आठौं राष्ट्रिय खेलकुद जिल्ला छनोट प्रतियोगिताको मङ्गलबार उद्घाटन गरिएको छ । जिल्ला खेलकुद छनोट प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले खेलकुद व्यक्तिगत जीवनका लागि मात्र नभएर सामाजिक तथा राष्ट्रिय जीवनका लागि पनि महत्वपुर्ण विधा भएको बताए । हिजोको दिनमा खेलकुद मनोरञ्जनका रुपमा लिइने गरेता…