एटीयूद्वारा २२ जनालाई विभिन्न कमिटीमा जिम्मेवारी

एसियाली तेक्वान्दो युनियन (एटीयू) को स्थायी कमिटीले नेपालमा २२ जनालाई विभिन्न कमिटीको जिम्मेवारी दिएको छ । कमिटीअन्तर्गत एडभाइजरीमा सञ्जीव रेग्मी, एजुकेसनमा भोजबहादुर शाह, इथिक्समा हरिश्वर पोखरेल, जुरिडिकलमा नन्दकुमार राई, लिडर्समा दिलबहादुर बोली, मार्केटिङमा भानबहादुर चन्द, कोलेगियटमा भरत महर्जन, एन्टी डोपिङ तथा मेडिकलमा डा. सरोजकृष्ण श्रेष्ठ, पाराओलम्पिक्समा कासिममिया धोबी, ग्योरोगीमा नवीनकुमार श्रेष्ठ, एथलेटिक्समा दीपक विष्ट, फाइनान्समा…