अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाललाई ११ स्वर्ण

दोस्रो जेकेएनएसके अन्तर्राष्ट्रिय कराते डो च्याम्पियनसिप तथा टेक्निकल सेमिनार भारतको पुणे शहरको शिव छत्रपति स्टेडियममा सम्पन्न भएको छ । उक्त च्याम्पियनसिपमा देउराली क्लबबाट खेलेका भीमसेनगोला माध्यमिक विद्यालयका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । ती खेलाडीले विभिन्न उमेर तथा तौल समूहमा ११ स्वर्ण, ५ रजत र ३ कांस्य पदक जितेका छन् । जसमा अनिल रोक्का २…