एलएलाई बास्केटबल र फुटसलमा दोहोरो उपाधि

आयोजक लिटिल एन्जल्स (एलए) ले तेस्रो एलए कपमा दोहोरो उपाधि जितेको छ । एलएले छात्रा बास्केटबल र छात्रा फुटसलमा च्याम्पियन बनेको हो । छात्रा बास्केटबलमा एलएले जेभियर एकेडेमीलाई पराजित गरेको थियो । गल्र्स फुटसलमा एलएले डीएभीलाई ४–१ गोलले पराजित गरेको हो । विजयी टिमका लागि मोनिका शाहीले ह्याट्रिक गरिन् भने उषा रायमाझीले १ गोल गरेकी…