एसियाडको पहिलो दिन नेपालको भागमा पराजय मात्रै

– श्रीविक्रम भण्डारी (इन्डोनेसिया, जाकर्ता) इन्डोनेसियामा संचालन भैरहेको १८औं एसियाली खेलकुद प्रतियोगितामा नेपालले आठ खेलमा प्रतिस्पर्धा गरेको थियो । प्रतिस्पर्धा गरेका आठै खेलमध्ये ब्याडमिन्टनतर्फ टीम इभेन्टमा नेपाललाई सफलता प्राप्त भए पनि अन्य सात खेलमा पराजयको मुख देख्नु परेको छ । नेपालले १८औं एसियाडको पहिलो दिन तेक्वान्दो, कराते, उसु, फेन्सिङ, रेश्लिङ, कबड्डी, ब्याडमिन्टन र फुटबलमा प्रतिस्पर्धा…