पाँचौँ ढोरपाटन पुरुष खुला भलिबल प्रतियोगितालाई यती ब्रुअरीले प्रायोजन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दको उपस्थितिमा यती ब्रुअरी प्रालिका मार्केटिङ अफिसर विभोर रायमाझी र ढोरपाटन क्लबमा अध्यक्ष मनबिन छन्त्यालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात् प्रतियोगिता पाँचाँै ढोरपाटन एम १५० पुरुष भलिबलको नामबाट सञ्चालन हुनेछ । प्रतियोगितालाई मुख्य प्रायोजन…