– श्रीविक्रम भण्डारी (इन्डोनेसिया, जाकर्ता) इन्डोनेसियाको राजधानी जकार्तामा संचालन भैरहेको १८ औं एसियाली खेलकुद प्रतियोगितामा तेक्वान्दो पदकविहीन बनेको छ । भदौ ७ गते विहिबार भएका अन्तिम दुई खेलमा पनि नेपाली खेलाडी पराजित भएपछि तेक्वान्दोमा नेपाल पदकविहीन भएको हो । यो पराजयसँगै तेक्वान्दोले एसियाली खेलकुदमा पराजयको निम्ति ह्याट्रिक ‘रेकर्ड’ कायम गरेको छ । एसियाली खेलकुद प्रतियोगिताको…