राष्ट्रव्यापी शारीरिक सुगठन भदौमा

नेप्लिज फेडेरेसन अफ बडी बिल्डिङ एन्ड फिट्नेसको आयोजनामा दोश्रो राष्ट्रव्यापी शारीरिक सुगठन च्याम्पियनसिप भदौ १ र २ गते काठमाडौंमा हुने भएको छ । कुल ८ लाख १० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा विभिन्न ३ विधामा प्रतिस्पर्धा हुने संघका महासचिव अजय वज्राचार्यले जनाएका छन् । पुरुष शारीरिक सुगठन, खुला पुरुष फिजिक र खुला महिला फिट्नेसमा…