शहिद दुर्गा तिवारीको स्मृतिमा रुपन्देहीको पक्लिहवास्थित कृषि क्याम्पसको खेल मैदानमा रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । एमाले उपमहासचिव तथा रुपन्देही ३ बाट निर्वाचित सांसद घनश्याम भुसालले आइतबार प्रतियोगिताको शुभारम्भ गरेका हुन् । प्रतियोगितामा जिल्लाका ११ वटा क्लबले भाग लिएको संयोजक सुरज पौडेलले जानकारी दिए । केबिआई उद्योगले मुख्य प्रायोजन गरेको खेलको संयोजन अनेरास्ववियु…