अष्ट्रेलियन ओपन करातेमा नेपालको उत्कृष्ट प्रदर्शन

अस्ट्रेलिया ओपन कराते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडी स्वदेश फर्किएका छन् । प्रतियोगिता अप्रिल २० देखि २२ तारिखसम्म भएको अष्ट्रेलियामा आयोजना भएको थियो । प्रतियोगितामा मल्लिका थापा, विनोद शाक्य, अनु अधिकारी स्वर्ण पदक जितेका थिए । त्यस्तै दिवस श्रेष्ठले रजत र दिगम्बरप्रसाद पन्तले काँश्य पदक जितेका थिए । विजयी खेलाडीहरुलाई नेपाल कराते महासंघका अध्यक्ष समेत…