‘रग्बी विश्वकप ट्रफी’ डिसेम्बरमा नेपाल ल्याइँदै

सन् २०१९ मा जापानमा हुने रग्बी विश्वकपको ट्रफी नेपालमा ल्याइने भएको छ । नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले रग्बी विश्वकप जापानको आयोजक कमिटीका सिइओ आकिरा सिमाजुसँग विश्वकप ट्रफी नेपालमा ल्याइनेबारे छलफल सम्पन्न भएको जानकारी गराएका छन् । छलफलमा नेपालको वर्तमान रग्बी खेलको अवस्थाबारे समेत छलफल भएको संघका अध्यक्ष घिसिङले जानकारी दिए । पछिल्लोसमय रग्बीको…