प्रथम उपत्यकाव्यापी योग खेलकुद प्रतियोगिताको पुरुषमा किरण न्यौपाने र महिलामा करिशमा घिमिरे उत्कृष्ट खेलाडी घोषित भएका छन् । काभ्रे जिल्ला योग खेलकुद संघद्वारा आयोजित प्रतियोगिताको ५० वर्षमाथि पुरुषमा कृष्णप्रसाद नराल र महिलामा अस्टलक्ष्मी श्रेष्ठले स्वर्ण जितेका थिए । पुरुष टिम स्पर्धाको १८–४९ वर्ष उमेरसमूहमा महेन्द्र राई, नुच्छेराम मानन्धर र प्रवास थापा मगर पहिलो भए ।…