एक्टिभ अन्तरविद्यालय बास्केटबल हुने

एक्टिभ स्कुलको आयोजनामा प्रथम एक्टिभ अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिता माघ २५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने एक्टिभका संस्थापक अध्यक्ष डा. गोपीलाल न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाा खर्च…