अखिल नेपाल लनटेनिस संघको आयोजनामा हुने नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– १ को मुख्य ‘ड्र’ का लागि खेलाडी छनोट भएका छन् । आज माघ १० गते सोमबारदेखि हुने मुख्य ‘ड्र’ का लागि समान ४–४ पुरुष/महिला खेलाडी छनोट भएका हुन् । छनोटका लागि गत शनिबार र आइतबार प्रतिस्पर्धा भएको थियो । पुरुषमा पाकिस्तानका मोहमम्द…