सिंहद्वारा कराते खेल-सामग्री प्रदान

सितोरियो करातेका संघका प्रशिक्षक मकेन्द्रबहादुर सिंहले कराते खेल सामग्री प्रदान गरेका छन् । सिंहले ३२ हजार बरावरको कराते खेल सामग्री धनगढी कराते संघ मेन डोजोलाई प्रदान गरेका हुन् । खेल सामग्री जनकसिंह खड्काले धनगढी मेन डोजोका प्रशिक्षक ललित खत्रीलाई हस्तान्तरण गरे । हाल युएस कराते फेडेरेशनको रेफ्री रहेका सिंहले करातेको स्तरोन्नति र विकासको लागि व्यक्तिगत…