प्रथम ब्याजका ‘ब्ल्याकवेल्ट तेक्वान्दो खेलाडी’ कार्की सम्मानित

- श्रीविक्रम भण्डारी नेपालका प्रथम ब्याजका ब्ल्याकबेल्ट राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक धर्मेन्द्र कार्की सम्मानित भएका छन् । कार्कीलाई राष्ट्रिय तेक्वान्दो संघ–नेपालले ‘६ डान’ प्रदान गरेर सम्मानित गरेको हो । नेपालमा तेक्वान्दो खेलको विकास र विस्तारको लागि कार्कीले खेलेको महत्वपूर्ण भूमिकाको कदर गर्दै राष्ट्रिय तेक्वान्दो संघले कार्कीलाई सम्मानित गरेको हो । कार्कीलाई ‘६ डान’ को…