राष्ट्रिय फुटबल लिग धरापमा

खेलकुद लेख :थापा–विवाद अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष गणेश थापा आर्थिक अनियमितताका कारण विवादमा तानिएपछि नेपाली फुटबलको साख ह्वात्तै घटेको छ । सार्वजनिक लेखा समिति र फिफाले थापालाई कारवाहीस्वरुप दुई र चार महिनाको प्रतिबन्ध लगाएपछि फुटबलको विवाद चरमोत्सर्गमा पुगेको छ । थापालाई कस्तो कारवाही हुन्छ, त्यसको अहिलेसम्म कुनै टुङ्गो लागिसकेको अवस्था छैन । अर्थात्,…