काठमाडौं म्याराथन ‘उत्कृष्ट’ सावित

छैटौँ रियल काठमाडौं म्याराथन सफलताका साथ सम्पन्न भएको छ । नेपाल आर्मीका खेलाडीहरूको वर्चश्व रहेको काठमाडौं म्याराथनमा नेपाली सेनाका कृष्ण बस्नेतले पहिलो स्थान हासिल गरेका थिए । बस्नेतले ४२.१९६ किलोमिटरको दूरी २ घन्टा २९ मिनेट ४० सेकेन्डमा पूरा गरेका थिए । म्याराथनतर्फ पहिलो भएका बस्नेतले जितसँगै एक लाख रुपैयाँ हात पारेका थिए । त्यस्तै दोस्रो…