महिला पुरुष हक्कीमा आर्मी च्याम्पियन

नेपाल आर्मीले राखेप च्याम्पियनसिपअन्तर्गत १७ औं पुरुष तथा दोश्रो महिला राष्ट्रिय हक्की प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । पुरुष, महिला दुवैमा च्याम्पियन बनेको आर्मीको महिला टिम गत संस्करणमा भने उपविजेता बनेको थियो । पुरुषमा भने डिफेन्डिङ च्याम्पियन आर्मीले उपाधि रक्षा गर्न सफल भयो । हेटौंडामा भएको पुरुष फाइनलमा आर्मीले साविक उपविजेता सुदूरपश्चिमाञ्चललाई २–१ गोलले पराजित…