– श्रीविक्रम भण्डारी पूर्वसंयोजक लामा टेन्डी शेर्पाका हर्कतले तरङ्गित बनेको खेलकुदमा लामाकै कारणले सुनामी आउने सङ्केत देखापरेको छ । खेलकुदको ऐन, नियम र नियमावलीविपरीत कार्य गरेर खेलकुदलाई नै विवादमा पारेका लामाले यतिबेला राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टदेखि परिषद्का कर्मचारी रिमबहादुर रानाभाटलाई आफ्नो लपेटामा पारेका छन् । परिणाम, सदस्यसचिव विष्ट र कर्मचारी रानाभाटले लामाको दुस्साहसपूर्ण…