राष्ट्रिय कुस्तीमा कन्चनपुर बाराको उत्कृष्ट प्रदर्शन

राखेप च्याम्पियनसीप अन्तर्गत १३ औ राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता हेटौडामा सम्पन्न भएको छ । १५ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा कञ्चनपुर र बाराले ३-३ स्वर्ण जितेका छन् । विजयी खेलाडीहरुलाई ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) भोगबहादुर थापा र नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणले मेडल तथा प्रमाणपत्र प्रदान…