दक्षिण कोरियालाई पराजित गर्दै दक्षिण अफ्रिका फिफा विश्वकप २०२६ को नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्टेडियममा आज (११ असार) भएको समूह ‘ए’ अन्तर्गत अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको हो । दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले गोल गरे । उनले…