विश्वफुटबलका महान् खेलाडी पेलेको निधन

विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति ब्राजिलको आओ पाउलोमा निधन भएको छ। अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए । पेलेकी छोरी केलि नासिमेन्तोले पनि सामाजिक सञ्जालमार्फत आफ्नो बुबाको निधन भएको जनाएकी छन् । विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका पेलेले…