प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विश्वकपमा छनोट भएको यु-१९ महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालमार्फत भन्नुभएको छ, ‘महिला क्रिकेटमा नेपालले पहिलो पटक विश्वकप खेल्नेछ बधाई टिम नेपाल ।’ बुधबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा भएको खेलमा आयोजक युएईमाथि आठ विकेटको ऐतिहासिक जीत निकाल्दै नेपाल विश्वकपका लागि…