पक्का दुलहीझैं सिँगारियो सुदूरपश्चिम

यतिबेला छैटौँ राष्ट्रिय प्रतियोगिताका लागि दुलहीजस्तै सिँगारिएको छ सुदूरपश्चिम । सुदूरपश्चिमलाई 'सुन्दरपश्चिम' बनाउन अहिले धनगढी र महेन्द्रनगरमा सम्पूर्ण तयारी भइसकेको छ । छोटो समयको तयारीमा पनि आफूलाई उत्कृष्टताको साँचोमा ढालेको सुदूरपश्चिम अहिले दुलहीझैं सिँगारिएको छ भने खेलाडीको आतिथ्यका लागि नमन गरेर बसेको छ । भौतिक पूर्वाधारको कमी र तत्कालीन सरकारको गैरजिम्मेवारीले गर्दा पाँचौँ राष्ट्रिय खेलकुद…