खेलकुदप्रति सरकारको सोच सकारात्मक हुनु जरुरी छ :प्रकाशशमशेर राणा

-श्रीविक्रम भण्डारी पृष्ठभूमि नै खेलकुद भएपछि खेलकुदमा लगाव बढ्नु स्वाभाविकै थियो । अझ नेपाली खेलकुदमा भीष्म पीतामहले चिनिने नरशमशेर राणाको छोरा हुनुले सुनमा सुगन्ध थपिएका थियो । बुबाको मार्गदर्शनसँगै मौलाएको खेल भावनाले अन्त्यमा उहाँलाई मार्शल आर्टस्को चर्चित खेलाडी बनाउन पुग्यो । त्यसबेला मुलुकमा मार्शल आर्टस् प्रतिबन्धित भए पनि काठमाडौं र दार्जिलिङमा लुकी-लुकी सिक्ने अवसर पाउनुभएको…