राखेप च्याम्पियनसिप अन्तरर्गत क्यानोई सुरु

नेपाल -याफ्टिङ्ग एन्ड क्यानोईङ्ग संघको आयोजनामा धादिङ्गको फिस्लिङ्गस्थित त्रिसुली खोलामा राखेप च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय क्यानोई स्लालोम च्याम्पियनसिप सुरु भएको हो । दुई दिने प्रतियोगितामा ८१ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । उक्त प्रतियोगिताका प्रमुख अतिथि नेपाल युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जनार्दन रिजालले खेलाडीलाई खेल सामाग्री र प्याडल प्रदान गरेर उद्घाटन गरेका थिए । सो अवसरमा…