खेलकुदमा आगो बल्ने

अशुभ सङ्केत माओवादीको खेलकुदमा बढ्दै गएको हस्तक्षेप र कब्जा गर्ने रणनीतिका कारण अहिले खेलकुदमा सन्त्रास फैलिएको छ । हात्तीको दाँतझैं खाने र देखाउने भूमिकामा प्रस्तुत भएको माओवादीले अब खेलकुदलाई सफाया गर्ने पक्का भइसकेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाको काँधमा बन्दुक राखेर निसाना साँध्दै आएको माओवादीले अहिले खेलकुदका कुनै पनि निकायलाई छोडेको छैन…