१० मिटर एयर राइफलमा सुस्मिता ४२औँ स्थानमा

नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक २०२४ को महिला १० मिटर एयर राइफलमा ४२औँ स्थान हासिल गरेकी छन् । पेरिसदेखि स्थलमार्गबाट करिब तीन घण्टा टाढा रहेको चतरोक्स सुटिङ रेन्जमा भएको प्रतियोगितामा कूल ४४ प्रतिस्पर्धीमध्ये सुस्मिताले ४२औँ स्थानमा रहिन् । शरणार्थी टोलीकी लुना सोलोमन ४३औँ भइन् भने अल्जेरियाकी हौडा छाबीले भाग लिइनन् । खेलमा सुस्मिताले…