पीएम कपको उपाधिका लागि आज एपीएफ र नेपाल पुलिस क्लब भिड्दै

पहिलो पटक टी-२० फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज बुधबार हुँदैछ । उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब कीर्तिपुरस्थित टियु मैदानमा बिहान १० बजे भिड्नेछन् । टस साढे ९ बजे हुनेछ । राष्ट्रिय तथा युवा खेलाडीले मिश्रित दुवै टोली बलिया छन् । दुबै टोलीको ब्याटिङ…