काठमाडौँ, एसीसी यू-१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७७ रनमा अलआउट गरेको छ । मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, दिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि बहराइन ३७.५ ओभरमा ७७ रनमै सीमित भयो । कीर्तिमानी बलिङ गर्दै दिपेशले ९.५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा चार…