नेपाल क्रिकेट सङ्घ (क्यान)को सचिव पदमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् । क्यानको शनिबार भएको केन्द्रीय निर्वाचनमा पूर्वकप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पछि पार्दै निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा खड्काले ४८ पत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वीले ३७ मत प्राप्त गरे । पारस क्यानको बागमती प्रदेशका अध्यक्षसमेत…