पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आज बुधबारदेखि अण्डर–१६ अन्तर विद्यालयस्तरीय बिहानी कप फुटबल सुरु हुँदैछ । बिहानी फुटबल क्लबको आयोजना तथा भोजपुर जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा १४ वटा टिमले सहभागिता जनाउने छन् । भोजपुर जिल्ला फुटबल सङ्घको संयोजनमा हुने प्रतियोगितामा भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाभित्रका गरी १४ विद्यालयले सहभागिता जनाउने फुटबल…